site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२६ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए, आज देशभरको अवस्था यस्तो
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १५ हजार २३८ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा जम्मा संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

त्यस्तै आज ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । 

Global Ime bank

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ५४० जना संक्रमित थपिएका छन् भने  ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन्  । 

पछिल्लो २४ घण्टामा उपत्यका बाहिर सबैभन्दा धेरै झापामा १९२ जना संक्रमित थपिएका छन् । त्यसैगरी सुनसरीमा १६६, मोरङमा १४३ र कास्कीमा ११२ जना संक्रमित थपिएका छन् । आज इलाम ओखलढुंगा, तेह्रथुम लगायतका २६ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ । आज देशभर होम आइसोलेसनमा ७२ हजार १७८ जना, संस्थागत आइसोलेसनमा, ५ हजार ६८० जना आईसीयूमा१ हजार २६१ जना र भेन्टिलेटरमा ३८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC