site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गण्डकीमा राजमोका थापा तटस्थ बसे, फेरि पनि ह्विप उल्लंघन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पनि तटस्थ बसेका छन् ।

उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि भएको मतदानमा आफ्नो स्थानमा बसेका थिए ।

उनको पार्टीले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको भए पनि यसपटक पनि उल्लंघन गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC