राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि तटस्थ बसेका छन् । अहिले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिइरहका छन् ।
पार्टीको निर्देशन विपरीत थापाले आज पनि मतदान गरेनन् ।
पार्टी सचेतक पियारी थापाले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी जारी गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १७:५०
प्रतिक्रिया दिनुहोस्