देश
काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ३ हजार ७४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ ।
त्यस्तै २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा आजसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १७:२९
प्रतिक्रिया दिनुहोस्