बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वाग्मती सरकारले चितवनमा जीवराज आश्रित रंगशाला निर्माणका लागि अध्ययन गर्ने 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । वाग्मती प्रदेश सरकारले जीवराज आश्रित रंगशाला निर्माणका लागि अध्ययन गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले क्रिकेट विकासका लागि उक्त रंगशालाको अध्ययन गर्ने कार्ययोजना भएको बताए ।

Duber nepal

Agani Group

यस्तै, वाग्मती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरेका खेलाडीलाई सम्मान गर्ने कार्ययोजना रहेको प्रदेश प्रमुख प्रसाईँले बताए ।

चितवनमा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्