बाह्रखरी
भर्खरै
Ncell inner sticky
फोटो फिचर प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निषेधाज्ञामा धमाधम ‘ओभर ल्यापिङ’ (तस्बिरहरु)
KNP nepal
KNP nepal
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री बिहीबार, जेठ २७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । निषेधाज्ञाको समयमा चक्रपथ सडकखण्डमा माथिबाट कालोपत्रे अर्थात् ओभर ल्यापिङ गरिँदै छ । सडक विभागले कलंकीदेखि चाबहिलसम्म पिच सडकमा ओभर ल्यापिङको काम थालेको हो ।

महाराजगन्ज चोकदेखि चाबहिलसम्मको सडकखण्ड ओभर ल्यापिङको ठेक्का समानान्तर निर्माण सेवा कम्पनीले पाएको छ । यही जेठ २४ गतेदेखि काम थालेको र एक साताभित्र उक्त सडकखण्डमा ओभर ल्यापिङ सकिने कम्पनीका सब इन्जिनियर निश्चल श्रेष्ठले बताए ।

पिच सडकमा माथिबाट ४० एमएमको कालोपत्रे अर्थात् ओभर ल्यापिङको काम भइरहेको हो ।

Duber nepal

Agani Group

थप तस्बिर हेर्नोस्–

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, जेठ २७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्