site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महन्थ र महतो पक्षका सांसद प्रदेशसभा बैठकमा सहभागी हुने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोनिकट सांसदहरु प्रदेश नम्बर–२ को प्रदेशसभा बैठकमा सहभागी हुने भएका छन् ।

ठाकुर र महतोनिकट प्रदेशसभा सदस्यहरुको बिहीबारको बैठकले नीति तथा कार्यक्रम र बजेट भाषणमा सहभागी हुने निर्णय गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले ठाकुरनिकट चार मन्त्रीलाई बर्खास्त गरेपछि उनीहरुले बैठक बहिष्कार गर्दै आएका थिए । तत्कालीन राजपाका तर्फबाट निर्वाचित २५ मध्ये १० प्रदेशसभा सदस्य बैठकमा अनुपस्थित भएका थिए ।

आज प्रदेशसभामा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC