site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महन्थ–राजेन्द्र र ओलीको लगनगाँठोलाई के भन्ने ? : कृष्णचन्द्र नेपाली
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपप्रधानमन्त्री राजेन्द्र महतोबीचको समझदारीलाई ‘लगनगाँठो’को संज्ञा दिएका छन् ।

उनले आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरुको गठबन्धनलाई अपवित्र भनेको भन्दै उनले आपत्ति जनाए । उनले नागरिकता अध्यादेशको बारेमा कटाक्ष पनि गरे ।

“हिजोको दिनमा नागरिकता भनेको रानीको जन्मोत्सवमा बाँडेको मिठाई हो र भन्ने प्रधानमन्त्रीजी र महन्थ ठाकुर र राजेन्द्र महतोसँगको लगनगाँठोलाई के भन्ने ?,” उनको प्रश्न थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC