site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वासको मत दिनोस्, म गण्डकीलाई विकासतर्फ अगाडि बढाउनेछु : गुरुङ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् ।

आजको प्रदेशसभा बैठकमा गुरुङले गण्डकीलाई विकासतर्फ अगाडि बढाउनका लागि विश्वासको मत दिन आग्रह गरे । “म पूर्ण कार्यकाल गण्डकी प्रदेशको सबलीकरण होस् भन्ने चाहन्छु,” उनले भने, “विश्वासको मत जाहेर गर्नुहोस्, म गण्डकीलाई विकासतर्फ अगाडि बढाउनेछु ।”

अहिले उनको प्रस्तावमाथि छलफल भइरहेको छ । त्यसपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC