site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मनाङे प्रदेशसभामा अनुपस्थित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । प्रदेशसभाको आजको बैठकमा उनी आएका छैनन् ।

मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन बनेका थिए । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC