राजनीति
पोखरा । गण्डकी प्रदेशसभाको बिहीबारको बैठक सुरु भएको छ ।
बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
मुख्यमन्त्री गुरुङले सभासमक्ष प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने र विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १२:३२
प्रतिक्रिया दिनुहोस्