site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बादलकी श्रीमती नैनकलालाई सञ्चारमन्त्री उपहार !
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका छन् ।

बालुवाटार स्रोतका अनुसार थापा गृहमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि उनकै सिफारिसमा प्रधानमन्त्री ओलीले श्रीमती थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका हुन् ।

माओवादी सशस्त्र आन्दोलनमा सहयोगी भूमिकामा रहेकी नैनकलाले यसअघि राष्ट्रय महिला आयोगमा अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । नेकपा (माओवादी केन्द्र) छोडेर प्रधानमन्त्री ओलीकै सरकार नछोड्न नेकपा (एमाले)तिर लागेका थापाले आफू हट्नैपर्ने अवस्थामा पनि मन्त्री पद भने घरमै राख्न सफल हुने भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC