site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–२ को नीति तथा कार्यक्रम आज 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख राजेश अहिराज झाले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज दिउँसो ३ बजे प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । त्यसपछि नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि असार १ गते सरकारले बजेट सार्वजनिक गर्छ । आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बजेट भाषणको तयारी करिब पूरा भएको जानकारी दिए ।

प्रदेश सरकारको बजेटको आकार कम भएर आउने आँकलन गरिएको छ । राजस्व संकलनमा गिरावटलगायतले बजेटको आकार घट्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले बताए ।

Global Ime bank

अगामी वर्षको बजेटमा कोरोना महामारी र शिक्षालाई बढी प्राथमिकता दिइने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC