site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश २ : कांग्रेसबाट मन्त्री बनेका तीन जनाले लिए शपथ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनकपुर । नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले पद तगा गोपनीयताको शपथ लिएका छन् । बुधबार राति प्रदेश प्रमुख डा. राजेश अहिराज झाले नव नियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

जसअन्तगर्त भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा सिँचाईमा ओम प्रकाश शर्माले र वीरेन्द्र सिंह सञ्चार मन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख अहिराजले ईश्वरका नाममा शपथ खुवाएपनि उनीहरूले जनताका नाममा शपथ लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC