site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ : तीन मन्त्री र तीन राज्यमन्त्रीसहित कांग्रेस सरकारमा जाँदै, शपथ आजै हुने
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ सरकारले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति गरेकाे छ । मुख्यमन्त्री लालबाबु राउत र कांग्रस संसदीय दलका नेता रामसरोज यादवबीच अहिले सहमति भएको हो ।

कांग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएकाे छ । रामसरोज यादव भौतिक पुर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला बालबालिका तथा खेलकुद मन्त्रालय दिने तय भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्य मन्त्रीको टुङ्गो लागेको छैन् । तर, साढे ७ बजे नै नवनियुक्त मन्त्रीहरूले शपथ खाने आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

माओवादी केन्द्रसं सरकारको सहमति हुन सकेको छैन । बिहीबार माओवादीलाई पनि सरकारमा सहभागी गराउने सरकारको तयारी छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC