site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सभामुखले प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सभामुख अग्नि सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार उनले शुक्रबार २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC