site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति र मन्त्रिपरिषद्को कार्यालयविरुद्ध कारण देखाऊ आदेश, अन्तरिम आदेश आएन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवेदक रहेको मुद्दालाई मूल मुद्दा मानी आउँदो असार ९ गतेदेखि नियमित सुनुवाइ हुने अदालतको आदेश छ । अरु मुद्दालाई लगाऊ मुद्दाको रुपमा राखिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC