site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नारायणकाजी श्रेष्ठले गोरखामा कोरोना सम्बन्धी परामर्श सेवा शिविर सञ्चालन गरे
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले गोरखामा कोरोना संक्रमणको जोखिम कम गर्न शिविर सञ्चालन गरेका छन् । गोरखाका दुई नगरपालिका र छ ओटा गाउँपालिकाका १८ स्थानमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ पुगेर कोरोना परीक्षण, उपचार तथा परामर्श सेवा शिविर सञ्चालन गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

तीन जना चिकित्सक, ६ जना ल्याब प्राविधिक र अन्य स्वास्थ्यकर्मीसहितको टोलीले जिल्लाभर एन्टिजिन विधिमार्फत कोरोना परीक्षण गरिएका ९६८ जनामध्ये १८५ जनामा संक्रमण पुष्टि भएको र उनीहरूमध्ये जटिल अवस्था भएकाले अस्पतालहरूमा रिफर गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC