काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएकोविरुद्धमा सभामुख र राष्ट्रिय जनमोर्चाले पुनरवलोकन निवेदन दर्ता गराएका छन् ।
उनीहरुले दिएको निवेदनमाथि भोलि सुनुवाइ हुने भएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com