site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ : पोखरेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।

संसद् विघटनलगायत प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिरक्षा गर्दै उनले संसदीय व्यवस्थामा सांसदहरूको स्वतन्त्र हैसियत नहुने र पार्टीको ह्विप नाघ्न नपाइन उनले आशय प्रकट गरेका हुन् ।

“संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनु नै पर्ने हो,” उनले सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC