site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्यायाधीशले भने– हिजोअस्तिका कुरा नोटिसमा छन्, मौनतामा पनि उत्तर हुन्छ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस प्रारम्भ भएको छ । यसअघि इजलास गठनको विषयमा लगातार प्रश्न उठेको भए पनि आज सुरुमै न्यायाधीश ईश्वर खतिवडाले हिजोअस्ति उठेका कुरा आफूहरुको नोटिसमा रहेको बताएका थिए ।

उनले भने, “हिजो अस्तिका कुरा हाम्रो नोटिसमा छन्, कहिलेकाहीँ शब्दबाट मात्रै हुँदैन, मौनतामा पनि उत्तर हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC