site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्टेफानोस फ्रेन्च ओपनको सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्टेफानोस टित्सीपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रीसका खेलाडी मंगलबार राति भएको क्वाटरफाइनलमा रुसका डेनिल मेदभेदेबलाई हराएर स्टेफानोसले सेमिफाइनलमा प्रवेश गरेको हो । 

पेरिसमा भएको खेलमा सहज जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाचौँ वरीयताका स्टेफानोसले दोस्रो वरीयताका डेनीललाई ६–३, ७–६ , (७–३) र ७–५ ले पराजित गरे ।

अब स्टेफानोसले फाइनल प्रवेशका लागि जर्मनीका एलेक्स्जेन्डर ज्वेरभसँग खेल्ने छन् । छैटौं वरीयताका ज्वेरभले स्पेनका फोकिनालाई हराए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC