site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फ्रान्सको जितमा जिरुउड र ग्रिजम्यानको गोल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ओलिभर जिरुउडको दुई गोलको सहयोगमा फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियालाई पराजित गरेको हो । मैत्रीपूर्ण खेलमा फ्रान्सले बुल्गेरियालाई ३–० ले हरायो । फ्रान्सको जितमा ओलिभर जिरुउडले दुई र एन्टोनियो ग्रिजम्यानले एक गोल गरे ।

Agni Group

खेलको २९औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा जिरुउडले गोल गर्दै फ्रान्सको अग्रता २–० को बनाए । ९०औँ मिनेटमा जिरुउडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए ।

युरोकप फुटबलको उपाधि दाबेदार रहेको फ्रान्सले प्रतियोगिताअघि मैत्रीपूर्ण खेल खेलेको हो । युरोकप जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC