site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, वरिष्ठताकै आधारमा इजलास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसद् विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमामा सुनुवाइ हुँदै छ । वरिष्ठताको आधारमा यसअघि गठन गरिएको इजलासमै आज पनि सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा आज पनि सुनुवाइ हुन लागेको हो ।

यसअघि, गएको आइतबार उक्त मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा रहेको थियो । त्यसपछि प्रधानन्यायाधीश राणा अस्वस्थ हुँदा इजलास बस्न सकेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC