site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिना बराबरीमा रोकियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले बराबरी खेलेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

कोलम्बियाले घरेलु मैदानमा अर्जेन्टिनालाई बराबरीमा राख्न सफल भएको हो । खेलमा सुरुवाती अग्रता भने अर्जेन्टिनाले बनाएको थियो । खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । आठौँ मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा गोल खान पुग्यो । ५१औँ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई हारबाट जोगाए ।

बराबरीसँगै अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC