site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा मतदान सुरु 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु भएको छ । मंगलबार प्रदेशसभा बैठकमा मतदान सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य रहेका छन् । मुख्यन्त्रीलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा नेकपा (एमाले)का सभामुखबाहेक २४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना छन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC