राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत दिन आग्रह गरेका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका हुन् ।
“सदनमा रहेका पार्टीलाई सँगै लिएर जाने प्रयास रह्यो । अझै रहनेछ । कोभिड–१९ विरुद्ध साझा रुपमा जाने । सबैले विश्वास दिनुस्, विश्वासको मत दिनुस्,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८ ११:५५
प्रतिक्रिया दिनुहोस्