site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको एक केमिकल फ्याक्ट्रीमा आगलागी, १८ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतमा एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुणे सहरमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा सो हताहती भएको बीबीसीले जनाएको छ । 

आगलागी हुँदा उक्त फ्याक्ट्रीमा ३७ मजदूर काम गरिरहेका थिए । अग्नी नियन्त्रण विभागले केही मजदुर अझै पनि हराइरहेको बताएको छ । 

हराएकाहरुको खोजी कार्य जारी छ । उनीहरुलाई सकुसल उद्दार गर्न फ्याक्ट्रीको पर्खाल भत्काइएको समाचारमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC