बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतको एक केमिकल फ्याक्ट्रीमा आगलागी, १८ जनाको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, जेठ २५, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । भारतमा एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुणे सहरमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा सो हताहती भएको बीबीसीले जनाएको छ । 

आगलागी हुँदा उक्त फ्याक्ट्रीमा ३७ मजदूर काम गरिरहेका थिए । अग्नी नियन्त्रण विभागले केही मजदुर अझै पनि हराइरहेको बताएको छ । 

हराएकाहरुको खोजी कार्य जारी छ । उनीहरुलाई सकुसल उद्दार गर्न फ्याक्ट्रीको पर्खाल भत्काइएको समाचारमा उल्लेख छ । 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्