बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतको पश्चिम बंगालमा चट्याङले लागेर २३ जनाको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, जेठ २५, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो । सत्तारुढ दलका नेता तथा सांसदहरु मृतकको घरमा पुगेर दुःख व्यक्त गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्