site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालविरुद्ध जोर्डनको दोस्रो गोल
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ । 

जोर्डनले नेपालविरुद्ध दोस्रो गोल गरेको छ । नेपालविरुद्ध खेलको ४८ औँ मिनेटमा बाहा फेजलले दाेस्राे गाेल गर्दै जोर्डन २-० ले अघि  छ । 

Agni Group

यसअघि जोर्डनका लागि खेलको २३औँ मिनेटमा जोर्डनका लागि फेजलले नै पेनाल्टीमार्फत पहिलो गाेल गरेका थिए । 

तुलनात्मक रूपमा नेपाल जोर्डनभन्दा कमजोर टोली हो । नेपाल आफ्नो पहिलो लेगमा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC