बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
राष्ट्रपतिसँग डेढ घण्टा छलफल गरेर फर्किए प्रधानमन्त्री
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, जेठ २४, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच डेढ घण्टा छलफल भएकाे स्रोतले जनाएको छ ।

स्राेतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । भेटवार्ताको विषयबारे भने जानकारी दिइएको छैन ।

प्रधामन्त्री भेटवार्ता सकेर बालुवाटार फर्किएका छन् ।

Nepal Investment bank
Nepal Investment bank
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्