site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड र नेपाल एउटै गाडीमा पुगे देउवा निवास, वार्ता जारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC