site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डी ब्रुएनलाई ‘पीएफए प्लेयर अफ दि इयर’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए)ले प्रदान गर्ने अवार्ड जितेका हुन् । यस सिजनको उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले अवार्ड जित्न सफल भएका हुन् । 

ब्रुएनले लगातार दोस्रो सिजन यो अवार्ड जितेका हुन् । उनले यो सिजन प्रिमियर लिग फुटबलमा ६ गोल र १२ असिस्ट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले यो सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  

यस्तै महिलातर्फ चेल्सीकी फ्रान किर्बीले यो अवार्ड जितिन् । यस्तै युवा खेलाडीको अवार्ड सिटीकै फिल फोडेनले अवार्ड जिते । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC