site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा एमालेको प्रमुख सचेतकमा दुर्गाकुमारी कामी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुदूरपश्चिममा एमालेले प्रमुख सचेतक परिवर्तन गरेको छ । एमालेले प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीलाई प्रमुख सचेतक बनाइएको हो । उक्त सूचना प्राप्त प्रदेशसभाका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए । 

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले यसअघि लालबहादुर खड्कालाई प्रमुख सचेतक बनाएका थिए । उनले जेठ १३ गते प्रमुख सचेतक तारा लामालाई हटाएर खड्कालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । खड्का हाल मन्त्री छन् । 

१३ गते नै सचेतकको जिम्मेवारी पाएकी कामीलाई एमालेले अहिले प्रमुख सचेतक बनाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC