site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली राष्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछ : रामचन्द्र पौडेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली राष्ट्रवादले लगौटी विखण्डनको पगरी बनेको टिप्पणी गरेका छन् । पौडेलले राष्ट्रवादको नक्कली नारा दिएर सत्तारोहण गरेका ओलीले त्यही सत्ता जोगाउ विखण्डनको पगरी गुथेको आरोप लगाएका हुन् ।
 
“सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेसनै गुमाउने, डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रबाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्,” पौडेलले समाजिक संजालमा लेखेका छन्, “ओली राष्ट्रबादको लगौटी बिखन्डनको पगरी बनिसकेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC