बाह्रखरी
भर्खरै
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभिनेता दिलीप कुमार आईसीयूमा 
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, जेठ २४, २०७८
Laxmi Bank
Laxmi Bank

मुम्बई । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत दिग्गज अभिनेता दिलीप कुमारलाई आईसीयूमा सिफ्ट गरिएको छ ।

बाइलेटरल प्ल्युरल इफ्युजन देखिएपछि उनलाई अक्सिजनन दिएर आईसीयूमा राखिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । 

Duber nepal

Agani Group

यद्यपि उनको अवस्था अहिले स्थिर भएको पनि उल्लेख गरिएको छ । उनी अहिले कार्डियोलोजिस्ट डा. नितिन गोखले र पल्मोनोलोजिस्ट डा.जलील पारकरको निगरानीमा छन् । 

उनको उपचारमा रहेका डा.जलीलका अनुसार यदि अवस्था सामान्य रहयो भने २–३ दिनमा डिस्चार्ज गरिनेछ । 

स्वास्प्रस्वासमा समस्या देखिएपछि आइतबार अभिनेता दिलीप कुमारलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएपश्चात परीक्षण भएको थियो, जसको रिर्पोटमा उनलाई बाइलेटरल प्ल्युरल इन्फेक्सन देखिएको थियो । 

छातिभित्र फोक्सोको वरिपरि पानी जम्नुलाई चिकित्सा भाषामा ‘प्ल्युरल इन्फेक्सनन’ भनिन्छ । छातिमा बारम्बार पानी जम्मा हुँदा, फोक्सोमा दबाबका कारण साँस फेर्न गाह्रो हुने गर्दछ । 

 
 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्