site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको वक्तव्य झुठ र भ्रमको पुलिन्दा हाे : जगन्नाथ खतिवडा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता जगन्नाथ खतवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति जारी गरेको वक्तव्य भ्रमको पुलिन्दा मात्रै भएको दाबी गरेका छन् । उनले आइतबार राति फेसबुकमार्फत ओलीले गल्ती स्वीकार नगरेको र नैतिकताकै धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

“आफूले गल्ती गरेको स्वीकार गरेका छैनन् । समग्रमा यो झुठ र भ्रमको पुलिन्दा हो । कोहि पनि भ्रममा नपर्नु होला ।  संसद बिघटनगरेकोमा माफी माग्नु माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रमले उल्टै मुद्दाबाट हस्ताक्षर  फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन । केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन । कोही भ्रममा  नपर्नु हुन अनुरोध गर्दछु,” उनले भनेका छन् ।

उनले ओलीले जेठ २ को पूर्व अवस्थामा जानुपर्नेमा सुनियोजित रूपमा जेठ ३ को पूर्व अवस्थामा लेखेर जाल गरेको टिप्पणी पनि गरेका छन् । सर्वोच्चमा दायर गरेको रिट फिर्ता लिन लगाउने मात्रै ओलीको उनको नियत देखिएको खतिवडाको टिप्पणी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC