site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीका कानुनी सल्लाहकारलाई न्यायाधीश खतिवडाको जवाफ– अब इजलास गठनको विषयमा बहस हुन सक्दैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलास गठनको विषयमा सरकारी पक्षका कानुनविदहरुले असन्तुष्टि जनाएका छन् ।

उनीहरुले लगातार असन्तुष्टि जनाएपछि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनको बहस हुन नसक्ने जवाफ दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुनी सल्लाहकार बाबुराम दाहालले पनि इजलासमा सोही विषय प्रवेश गराउन लागेपछि  खतिवडाले भने, “तपाईँहरुको तर्फबाट आउनुपर्ने कुरा आइसक्यो । हामीलाई कम्फर्टेवल फिल भइरहेको छैन । इजलास गठनको विषयमा अब बहस हुन सक्दैन ।”

सरकारी पक्षलाई रोकेर अहिले रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई बोल्न दिइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC