site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीका दुई मन्त्रीले लिए शपथ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेपाली कांग्रेसकातर्फबाट मन्त्री बनेका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रेष्ठलाई जलश्रोत तथा उर्जा विकास र बिसीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । कांग्रेस कणाली प्रदेशबाट सरकारमा सहभागी भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC