site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्यायाधीशद्वय कार्की र भट्टराईलाई महान्यायाधिवक्ताको प्रश्न– १८ गतेको विज्ञप्ति आदेश हो कि अलग हुने निर्णय ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा उनीहरुले दिएको रायका सम्बन्धमा प्रश्न उठाएका छन् ।

आइतबार संवैधानिक इजलास सुरु हुनासाथ ११ न्यायाधीशको संलग्नताको विषयमा सरकार पक्षका केही कानुन व्यवसायीले प्रश्न उठाएका थिए । त्यसपछि महान्यायाधिवक्ताले आफ्ना धारणा राखिरहेका छन् ।

Agni Group

उनले दुईजना न्यायाधिश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले १८ गते दिएको रायका सम्बन्धमा प्रश्न उठाउँदै भने, “त्यो रायसहित आएको विज्ञप्ति आदेश हो कि अलग हुने निर्णय ? त्यो कागजलाई के भन्ने ?”

उनले पहिले यस विषयमा छिनोफानो गर्न माग गरेका छन् । 

Global Ime bank

“फागुन २३ गतेको इजलासले गरेको फैसलामा नेकपा विपक्षी छ, अहिले राष्ट्रपति र प्रधानमन्त्री अनि त्यो कसरी फैसलाको उपउत्पादन भयो ?,” उनको प्रश्न छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC