site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गिट्टी, बालुवा भारत निकासी गर्ने निर्णय फिर्ता लिऊ : देउवा
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुरेको गिट्टी, बालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सरकार वातावरणीय चक्र खलबलाउन उद्यत रहेको उनको आरोप छ ।

शनिबार विश्व वातावरण दिवसको अवसरमा ट्विट गर्दै उनले पृथ्वीमा हरेक प्राणीले बाँच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुने जनाएका हुन् । वातावरण बचाउन हरेकले पहल गर्न उनको आह्वान छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC