site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाबुरामको प्रश्न– संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? भन्दै प्रश्न गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी गरेपछि उनले त्यस्तो प्रश्न तेर्साएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सरकारमा गएपछि उनले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? भन्दै सोधेका छन् । 

“यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?,”उनले ट्विटमा भनेका छन् । 

जसपाको ठाकुर–महत पक्ष ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा गएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC