site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ  
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । 

जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विष्णु पौडले उपप्रधानमन्त्री बनेका छन् । त्यस्तै रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रको जिम्मेवारी दिइएको छ । यससँगै ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । त्यस्तै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने ओली स्वयम्ले राखेका छन् ।

Global Ime bank

जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र  रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC