site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
८ वटा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग गर्दै कांग्रेस नेता पौडेल
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मास्क लगाऊ अभियान सञ्चालन गरेका छन् । उनले तनहँका विभिन्न स्थानमा हरेक व्यक्तिलाई मास्क पुर्‍याउने अभियान सञ्चालन गरेका छन् । कोरोना संक्रमणबाट बच्ने प्रमुख उपाय मास्क लगाउनु रहेकाले मास्क उपलब्ध गराउने र मास्क लगाउन चेतना फैलाउने अभियान सञ्चालन गर्न गरेको उनले बताए ।

“कोरोना संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय मास्क लगाउनु हो । मैले गृह जिल्ला तनहूँमा मास्कको अभावमा कोही पनि त्रसित हुन नपरोस् भनेर यो अभियान सुरु गरेको छु” उनले भने ।

Agni Group

यस्तै यो अभियानसँगै जिल्लाका विभिन्न अस्पताललाई ८ वटा अक्सिजन कन्सन्टेटर सहयोग गर्न लागेको उनले बताए । उनकाअनुसार वि.पी. कोइराला अस्पताल खैरेनीटारलाई पाँच वटा, भानु नगरपालिकाको एक अस्पतालाई २ वटा र दमौली अस्पताललाई एउटा अक्सिजन कन्सन्टेटर दिन लागेको जनाए ।

त्यस क्षेत्रका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई ३०० वटा पीपीईसहित स्वास्थ्य सामाग्री उपलब्ध गराउने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC