site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली सरकारमा भएका चारजनाबाहेक सबै मन्त्री हेरफेर गरिँदै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा रहेका चारजनाबाहेक सबैजना मन्त्री हेरफेरको तयारी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेक सबैजसो मन्त्री हेरफेर गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

फेरिएका मन्त्रीमा एमालेका केही र जनता समाजवादी पार्टीका रहनेछन् । जसपाका राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुँदैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC