site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारमा शेरबहादुर तामाङको पुनः इन्ट्री, स्वाथ्यमन्त्री बन्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमालेले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) मन्त्रालय हेरफेर गर्दैछन् । एमालेका कार्यलय सचिवसमेत रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

“चुनौतीपूर्ण समयमा गम्भीर जिम्मेवारी पाएको छु । अहिलेसम्म स्वास्थ्य मन्त्रालयको टुंगो लागेको छ,” उनले बाह्रखरीसँग भने, “ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका उनी बोली चिप्लँदा विवादमा परेर बहिर्गमित भएका थिए । उनीसँगै रघुवीर महासेठ दोहोर्‍याएर ओली नेतृत्वका सरकारमा सहभागी हुन लागेका हुन् ।

योसँगै एमालेका ईश्वर पोखरेललगायत नेताहरू बहिर्गमित हुने सूचीमा परेका छन् ।

Global Ime bank

मन्त्रिपरिषद् हेरफेरसँगै जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । जसपाबाट राजेन्द्र महतोले उप्रधानमन्त्री र १० मन्त्रालयसहित सरकारको नेतृत्व गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC