site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आज देशभर यस्तो रह्यो कोभिड संक्रमणको अवस्था
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २० हजार ८१३ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसबाट ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्  । आज सबैभन्दा धेरै काठमाडौंमा ८९७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २९९ जना संक्रमित थपिएका छन् । 

उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा ३११ जना संक्रमित थपिएका छन् भने कास्कीमा २८२ जना संक्रमित थपिएका हुन् । त्यस्तै भत्तपुरमा १८८, झापामा १६९, सुनसरीमा १९१, धनुषमा १३३, सिन्धुपाल्चोकमा १३९ जना संक्रमित थपिएका छन् । त्यसैगरी १० जनाभन्दा कम संक्रमित थपिनेमा पाँचथर भोजपुर, धनकुटा लगायतका २४ जिल्ला छन् । 

Global Ime bank

आजसम्म मुलुकभर संस्थागत आइसोलेसनमा ६ हजार ७०८ जना आईसीयूमा १ हजार ४२२ जना र भेन्टिलेटरमा ४०४ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC