site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा, रघुवीर फेरि सरकारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एमालेले संगठन विभाग प्रमुख विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेको छ । उनलाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागिएको एक नेताले बताए ।

त्यस्तै यसअघि मन्त्रिपरिषद् हेरफेर हुँदा निकालिनेमा परेका रघुवीर महासेठ पुनः दोस्रो वरीयताको उपप्रधानमन्त्रीसहित सरकारमा जान लागेको बताइएको । जसपा (जनता समाजवादी पार्टी)बाट सरकारको नेतृत्व गर्ने राजेन्द्र महतो तेस्रो वरीयताको उपप्रधानमन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथ ८ बजेलाई तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC