राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।
“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८ १७:५४
प्रतिक्रिया दिनुहोस्