site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसपाबाट यी बन्दैछन् मन्त्री  (सूचीसहित)
फाइल तस्बर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । शुक्रबार भएको सहमतिअनुसार राजेन्द्र महताको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

स्रोतका अनुसार शरतसिहं भण्डारी ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री बन्ने भएका छन् । अनिल झाले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने भएको छन् । विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्रालय, लक्ष्मणला कर्ण भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बन्ने भएका छन् । चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने भइकी छन् । एकबाल मियाँ वन तथा वातावरण मन्त्री, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने बताइएको छ ।  यद्यपि नाम हेरफेर हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC